टर्कीका सुपरस्टार दुज्यातानले भने– ‘फिल्म छायाङ्कन गर्न नेपाल आउँछु’
ratopati.com
टर्कीका सुपरस्टार इन्जिन अल्टन दुज्यातानले आफु फिल्म छायाङ्कन गर्न फेरि नेपाल आउने बताएका छन् । नेपालीको माया, अतिथि संस्कार र नेपालको प्राकृतिक सौन्दर्य अद्भूत रहेको धारणा राखेका उनले जुन फष्टमा फिल्म छायाङ्कनका लागि टिमसहित फेरि नेपाल आउने बताए ।
नेपाल पर्यटन बोर्डले बिहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा दुज्यातानले नेपाल फिल्म छायाङ्कन गर्ने योजनाले आफु टिमसहित भ्रमणमा आएको सुनाए । नेपालमा कसरी फिल्म छायाङ्कन गर्न सकिन्छ भनेर अवलोकन समेत आफुहरुले गरेको उनले बताए ।
Read full story at source (ratopati.com)