रसुवा बाढीले ५३ वटामा झोलुङ्गेमा क्षति, पुनःनिर्माणमा जुट्यो सरकार
annapurnapost.com · Fri Sep 04 11:38:37 GMT 2026

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्याएका २० वटा झोलुङ्गे पुलको पुनःनिर्माण कार्य सुरू भएको छ। मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुर्याएको थियो।
सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्यांकन गर्दा क्षति पुगेका ५३ मध्ये २० वटा झोलुङ्गे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।
Read full story at source (annapurnapost.com)