भारतकाे विमानस्थलमा इन्डिगो विमान धातुको पोलसँग ठोक्कियो
barnanmedia.com · Fri Sep 04 11:33:06 GMT 2026

भारतकाे श्रीनगर विमानस्थलमा पार्किङका क्रममा एक इन्डिगो विमान धातुको पोलमा ठोक्किएको छ।
दुर्घटनास्थलबाट सार्वजनिक तस्बिरहरूमा विमान ठोक्किएपछि ठाडो रहेको धातुको पोल एकातिर ढलेको देखिन्छ।
Read full story at source (barnanmedia.com)