अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
gorkhapatraonline.com · Fri Sep 04 11:48:01 GMT 2026

कपिलवस्तुको शिवराज नगरपालिका–२ बालापुर मिलनचोकस्थित भित्री सडकखण्डमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ ।
हल्लानगरबाट २ नम्बर टोलतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह १३७८ नम्बरको अटोले बाटो काट्दै गरेका स्थानीय तिर्सना सेन ठकुरीका तीन वर्षीय छोरा शिवम सेन ठकुरीलाई ठक्कर दिएको थियो ।
Read full story at source (gorkhapatraonline.com)