टिकौली जंगल क्षेत्रमा नेटवर्क समस्या समाधानका लागि सेवा विस्तारको काम सुरु
barnanmedia.com · Fri Jul 03 22:12:05 GMT 2026

चितवनको टिकौली जंगल क्षेत्रमा वर्षौंदेखि रहँदै आएको नेटवर्कको समस्या समाधानका लागि दूरसञ्चार सेवा विस्तारको कार्य औपचारिक रूपमा सुरु भएको छ।
आज आयोजित एक विशेष कार्यक्रमका बीच चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्विच अन गरेर यस सेवा विस्तारको शुभारम्भ गरेका हुन्।
Read full story at source (barnanmedia.com)