बाढी पीडितलाई महिला पर्यटन व्यवसायी सञ्जालको राहत
setopati.com · Fri Sep 04 11:52:18 GMT 2026

रसुवा जिल्लामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि महिला पर्यटन व्यवसायी सञ्जालले राहत तथा आर्थिक सहयोग गरेको छ।
‘विपद्मा मानवीय साथ’ भन्ने उद्देश्य सहित सञ्जालले खाद्यान्न, लत्ताकपडा, औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउनुका साथै बचत भएको रकम सरकारी कोषमा जम्मा गरेको हो।
Read full story at source (setopati.com)