रसुवा बाढी प्रभावितलाई दोलखाली सहयोग
newsofnepal.com · Fri Sep 04 11:51:18 GMT 2026

दोलखा।
रसुवा बाढीपीडितका लागि दोलखाबाट व्यक्तिगत एवम् संस्थागत रुपमा आर्थिक लगायत विभिन्न सहयोग गर्ने क्रम निरन्तर चलिरहेको छ । व्यक्तिगत रुपमा धेरैले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषामा रकम जम्मा गरेका छन् भने संस्थागत रुपमा राहत सामग्री प्रभावित क्षेत्रमा पु¥याईएको छ ।
Read full story at source (newsofnepal.com)