कराँते टोलीले एसियाली खेलकुदको अन्तिम तयारी जापानमै गर्ने
baahrakhari.com · Fri Sep 04 11:51:00 GMT 2026
काठमाडौं । नेपाली कराँते टोलीले जापानको आइची नागोयामा हुने २०औँ एसियाली खेलकुदको अन्तिम तयारी जापानमै गर्ने भएको छ।
नेपालले टोकियोस्थित विश्व सितोरियो कराँतेको मुख्य डोजोमा सेप्टेम्बर ६ देखि १६ सम्म प्रशिक्षण गर्ने छ ।
Read full story at source (baahrakhari.com)