बेनीघाटमा बेलिब्रिज जडान गर्न सेनाले थाल्यो काम
ratopati.com · Fri Sep 04 12:00:46 GMT 2026

काठमाडौँ। बाढी र पहिरोले सडक सञ्जाल अवरुद्ध बनेपछि धादिङको बेनीघाटमा नेपाली सेनाले बेलिब्रिज जडानको काम सुरु गरेको सडक विभागले जनाएको छ ।
बाढीले पुल बगाएपछि ठप्प भएको यातायात सुचारु गर्न सेनाले सक्रियता देखाएको हो । सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार बेनीघाटमा बेलिब्रिज राख्न विभाग र सेनाबिच समन्वय गरी काम अघि बढाइएको छ।
Read full story at source (ratopati.com)