यो साता नेप्से : १२ अर्ब ८१ करोड बढीको कारोबार, बीमा र लघुवित्त समूहमा भोटेकोशी बाढीको असर
khabarhub.com · Fri Sep 04 12:03:16 GMT 2026

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन सोमबार ठूलो गिरावटबाट सुरुवात भएपनि बाँकी तीन दिन भने निरन्तर उकालो लाग्यो । तथ्याङ्क अनुसार साताको पहिलो दिन सोमबार नेप्से ४३.८९ अंकले घटेर २,५१३.४२ विन्दुमा ओर्लिएको थियो ।
यद्यपि, मंगलबार ९.२४ अंक, बुधबार १५.४४ अंक, र बिहीबार ४.६६ अंकको क्रमिक सुधार भएपछि सोमबारको बन्द विन्दुको तुलनामा यो साता बजारमा कुल २९.३५ अंक अर्थात् १.१७ प्रतिशतको वृद्धि देखिएको छ । तर, अघिल्लो साताको अन्तिम बन्द विन्दु (२,५५७.३१) को तुलनामा भने यो साता समग्र बजार १४.५४ अंकले घटेर बन्द भयो ।
Read full story at source (khabarhub.com)