राष्ट्रपतिले गरे पाटन कृष्ण मन्दिरको दर्शन (तस्बिरहरू)
khabarhub.com · Fri Sep 04 12:03:01 GMT 2026

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुगेर दर्शन गरेका छन् ।
श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुक्रबार अपरान्ह उनले मन्दिर दर्शन र पुजारीबाट फूल–प्रसाद ग्रहण गरे ।
Read full story at source (khabarhub.com)