ला लिगा: बार्सिलोनाको लगातार दोस्रो जित
barnanmedia.com · Fri Aug 28 01:04:00 GMT 2026
काठमाडौं । बार्सिलोनाले स्पेनी ला लिगामा आफ्नो लगातार दोस्रो जित निकाल्ने क्रममा बिहीबार एथलेटिको बिलबाओलाई २–० ले पराजित गरेको छ ।
त्यसमा राफिन्हा र फेरमिन लोपेजले एक एक गोल गरे । नयाँ सिजनमा पुर्ननिर्माण भएको क्याम्प नुमा यो बार्सिलोनाको पहिलो जित हो ।
Read full story at source (barnanmedia.com)