‘ग्लोबल वार्मिङको सवालमा प्रधानमन्त्रीले नेपालको तर्फबाट महासभामा अपिल गर्नुपर्छ’
ratopati.com · Fri Sep 04 12:15:00 GMT 2026

भदौ १० गते बिहान नेपाल–चीन सीमास्थित भोटेकोशी–ल्हेन्दे नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँ जिल्लाका नदी तटीय क्षेत्रमा जनधनको ठुलो क्षति भयो । हिउँ–चट्टानसहितको पहिरो नदीमा खस्दा बाढी आएको भूगर्भ विज्ञहरूले बताएका छन् ।
यतिबेला यो विनाशकारी बाढीले विश्वकै ध्यान तानेको छ । विश्वव्यापी जलवायु परिवर्तका कारण नेपाल उच्च जोखिममा रहेको विज्ञहरूले चेतावनी दिएका छन् । विकसित देशहरूले उच्च मात्रामा कार्बन उत्सर्जन गरेकाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले हिमाल बचाउन मुद्दा गम्भीर रूपमा आवाज उठाउनुपर्ने सुझाव आएका छन् ।
Read full story at source (ratopati.com)