मौसम खराबीका कारण रसुवागढी हाइड्रोपावरमा उद्धारका उपकरण पुर्याउनै समस्या
barnanmedia.com · Fri Sep 04 12:04:46 GMT 2026

भोटेकोशीमा आएको बाढीपछि रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका ९३ जना अझै सम्पर्कविहीन छन् । उनीहरूको खोजी तथा उद्धार प्रयास जारी रहे पनि मौसम खराबी कारण आवश्यक उपकरण आयोजनास्थलसम्म पुर्याउन नसक्दा उद्धार कार्य प्रभावित आयोजनाले जनाएको छ ।
कम्पनीका सचिव नरनाथ न्यौपानेका अनुसार सम्पर्कविहीन हुनेमा नियमित कर्मचारी ५१ जना, सञ्चालक एक जना, दैनिक ज्यालादारी कामदार दुई जना र तीनवटा ठेकेदार कम्पनीका ३९ जना छन् ।
Read full story at source (barnanmedia.com)