कर्णाली दुर्घटना : हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न मुख्यमन्त्रीको निर्देशन
barnanmedia.com · Fri Jul 03 22:41:51 GMT 2026

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दैलेखको चामुण्डा विद्रासैन्नीस्थित कर्णाली राजमार्गबाट बिहीबार नदीमा खसेर बेपत्ता भएको गाडी तथा यात्रुको हेलिकप्टरबाट खोजी गर्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री कँडेलले शुक्रबार कर्णाली प्रदेशमा रहेका चारवटै सुरक्षा निकायका प्रमुखसँग खोजी तथा उद्धारबारे जानकारी लिँदै उपलब्ध सबै साधनस्रोत परिचालन गर्ने गरी खोजीलाई तीव्र बनाउन आग्रह गरेका हुन् ।
Read full story at source (barnanmedia.com)