आईएमई ग्रुपको २६ औँ वार्षिकोत्सवमा चन्द्र ढकालको स्मरण– ‘शून्यबाट सुरु गरेका थियौँ, इमानदारीपूर्वक काम गरे असम्भव केही छैन’
ratopati.com · Fri Jun 12 13:03:44 GMT 2026

काठमाडौँ । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पूर्ण समर्पण र इमानदारीका साथ काम गरेमा जीवन र व्यवसायमा कुनै पनि कुरा असम्भव नरहेको बताएका छन्। आईएमई ग्रुपको २६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
अध्यक्ष ढकालले आईएमईको सुरुवाती दिनहरू स्मरण गर्दै आफूहरूले शून्यबाट व्यवसायिक यात्रा प्रारम्भ गरेको उल्लेख गरे। रेमिट्यान्स सेवाबाट सुरु भएको आईएमई ग्रुपले अहिले २६ वर्षको अवधिमा विभिन्न क्षेत्रमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ।
Read full story at source (ratopati.com)