‘प्रधानमन्त्रीको बोलीले सीमाबासीको मन दुखेको छ, संसद्मा उभिएर माफी माग्नै पर्छ’
khabarhub.com · Fri Jun 12 13:02:17 GMT 2026

बासना थापा नेपाली कांग्रेसकी प्रमुख सचेतक हुन्। नेपाली कांग्रेसबाट विजयी एक्ली महिला सांसद थापालाई पहिलो पटकमै पार्टीले ठूलो जिम्मेवारी दिएको छ। उनले गत फागुन २१ गतेको निर्वाचनमा दैलेख क्षेत्र नम्बर १ बाट जित निकालेकी हुन् ।
Read full story at source (khabarhub.com)