दोस्रो विश्वयुद्धपछि लामो समय पदमा रहने इटालीको प्रधानमन्त्री बनिन् जर्जिया मेलोनी
barnanmedia.com · Fri Sep 04 12:10:43 GMT 2026

जर्जिया मेलोनी दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय पदमा रहने प्रधानमन्त्री बनेकी छन् । यस उपलब्धिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मेरा मित्र र प्रधानमन्त्री जर्जिया मेलोनीलाई दोस्रो विश्वयुद्धपछि लगातार सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री पदमा रहने प्रधानमन्त्री बनेकोमा बधाई । यो उपलब्धिले उहाँको नेतृत्वमा इटालीका जनताको भरोसा र विश्वासलाई देखाउँछ ।’
Read full story at source (barnanmedia.com)