मन्त्रिपरिषद्का ७ निर्णय
barnanmedia.com · Fri Sep 04 12:19:40 GMT 2026

मन्त्रिपरिषद्को बैठकले भोटेकोशी बाढी प्रभावितलाई राहत, चिनी आयातदेखि सार्वजनिक बिदासम्मका ७ वटा निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका निर्णय सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन्।
Read full story at source (barnanmedia.com)