पोखराको फेवातालमा भारतीय नम्बर प्लेटको कार खस्दा दुई जनाको मृत्यु
barnanmedia.com · Fri Sep 04 12:14:56 GMT 2026

पोखराको फेवातालमा भारतीय नम्बर प्लेटको कार खस्दा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जनाको भने जीवितै उद्धार गरिएको छ।
शुक्रबार बिहान करिब ५ बजे गैराको चौतारा नजिकको घुम्तीमा लेकसाइडतर्फ आउँदै गरेको बीआर ०५ बीबी ६७५९ नम्बरको कार अनियन्त्रित भएर फेवातालमा खसेको हो।
Read full story at source (barnanmedia.com)