माथिल्लो त्रिशूली-३ 'ए' मा दोहोर्याएर खोज्दा पनि थप कोही फेला परेनन्
setopati.com · Fri Sep 04 12:25:40 GMT 2026

माथिल्लो त्रिशूली-३ 'ए' मा दुई जना सकुशल र एउटा शव फेला परेपछि उद्धार टोलीले दुई पटक फेरि पनि खोजी गरेको जनाएको छ।
उद्धार तथा खोजमा संलग्न इन्जिनियर उदय न्यौपानेले आफू पनि फेरि गएर खोज गर्दा कोही फेला नपरेको बताएका हुन्।
Read full story at source (setopati.com)