यसरी खोलिँदै छ कृष्णभीरमा ट्र्याक [तस्बिरहरु]
ekantipur.com · Fri Sep 04 12:25:28 GMT 2026

यसरी खोलिँदै छ कृष्णभीरमा ट्र्याक [तस्बिरहरु]
शुक्रबारबाट कृष्णभीरको दुवैतर्फ दुई/दुई वटा एक्स्काभेटरको सहायताले ट्र्याक खोल्न सुरु गरिएको मलेखु–मुग्लिन सडकका सहायक आवासीय इन्जिनियर अशोक देवकोटाले बताए ।
Read full story at source (ekantipur.com)