शाह एआईजीमा सिफारिस
nagariknews.nagariknetwork.com · Tue May 20 15:55:35 GMT 2025

नेपाल प्रहरीका डीआईजी सिद्धिविक्रम शाह एआईजीमा बढुवाका लागि सिफारिस भएका छन्।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा मङ्गलबार (आज) मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उनलाई बढुवाका लागि सिफारिस गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)