'पारि बच्चाहरू रून्छन्, वारि केही गर्न नसकेर हामी छटपटाइरहेका छौं'
barnanmedia.com · Fri Sep 04 12:30:32 GMT 2026

'नेपाली सेनामा १२ वर्ष जागिर खाएँ, त्यसपछि व्यवसाय गरेको थिएँ,' रमेशले भने, 'अहिले मसँग शरीरमा भएको यो एक सरो लुगाबाहेक केही बाँकी छैन।'
नुवाकोटको विदुर नगरपालिका-१० का ४२ वर्षीय रमेश तामाङले नेपाली सेनामा १२ वर्ष सेवा गरेका थिए। पल्टनको कठोर अनुशासन र पसिनाबाट आर्जित कमाइलाई उनले नुवाकोटको भैंसे बजारमा होटल व्यवसायमा लगानी गरे।
Read full story at source (barnanmedia.com)