लागू पदार्थ सेवन तथा तस्करी विरुद्ध राउटे समुदायमा सचेतना कार्यक्रम संचालन
rajdhanidaily.com · Fri Jun 26 11:49:12 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले लागुऔषधलाई सामाजिक चुनौतीका पमा लिँदै सरकारले ‘लागुऔषधको अन्त्यको सुरुआत गर्ने अभियान’ सञ्चालन गर्ने नीति लिएको बताएका छन् ।
अन्तरराष्ट्रिय लागुऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको दिवसका अवसरमा आज सन्देश जारी गर्दै उनले लागुऔषधको ओसारपसार र दुरुपयोगसम्बन्धी आपराधिक जालो भत्काउन सबै संरचना परिचालन गरिने बताए । “अन्तर(निकाय समन्वय बढाइनेछ र कानुनी सुधारका काम निरन्तर हुनेछन्”, गृहमन्त्रीले भने ।
Read full story at source (rajdhanidaily.com)