अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता
lokaantar.com

काठमाडौं उपत्यकाका केही स्थानबाट प्रयोगविहीन तार हटाउने कार्य अगाडि बढेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयको अग्रसरतामा सो कार्य अगाडि बढेको हो ।
Read full story at source (lokaantar.com)