धनुषामा भन्सार छलीका २८ लाख बढीको मालसमान बरामद
barnanmedia.com · Fri Jul 03 23:07:25 GMT 2026

दुई दिनको अवधिमा करिब २८ लाख ५ हजार १०० रुपैयाँ बराबरका भन्सार छलीका मालसामान बरामद भएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण मुजेलिया जनकपुरका अनुसार बिहीबार ९ लाख ८६ हजार ३ सय रुपैयाँ बराबरको किराना सामान, लत्ताकपडा तथा एक मोटरसाइकल बरामद गरिएको हो।
Read full story at source (barnanmedia.com)