बोली र व्यवहार सुधार गरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई निर्देशन
nagariknews.nagariknetwork.com · Fri Jun 12 13:24:01 GMT 2026

प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीहरूले बोली, वचन र व्यवहारमा सुधार गरी अनुशासित एवम् कर्तव्यनिष्ठ भई उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिएको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बोली, वचन र व्यवहारमा सुधार गरी आफूलाई प्राप्त जिम्मेवारी उच्च व्यवसायिकताका साथ निर्वाह गर्नुपर्ने बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)