नेपाल माइक्रो इन्स्योरेन्सको अध्यक्षमा नारदकुमार लुइँटेल चयन
corporatenepal.com · Fri Jun 12 13:21:49 GMT 2026

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड सञ्चालक समितिको अध्यक्षमा चन्द्रगिरि काठमाडौंका नारदकुमार लुइँटेल चयन भएका छन् ।
सञ्चालक समितिको जेठ २७ र २८ गते बसेको बैठकले अध्यक्षसहित चार जना सञ्चालकको राजीनामा स्वीकृत गर्दै नयाँ अध्यक्ष तथा सञ्चालकहरूको नियुक्ति गर्ने निर्णय गरेको हो ।
Read full story at source (corporatenepal.com)