ट्रम्पलगत्तै पुटिनको चीन भ्रमण : रुसलाई चाहिएका यी हुन् तीन प्रमुख कुरा
baahrakhari.com · Tue May 19 18:02:23 GMT 2026

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा निस्कँदै छन् । मस्कोका लागि यो यात्रा केवल बेइजिङसँगको सम्बन्ध सुदृढ गर्ने अवसर मात्र होइन, व्यापार, ऊर्जा र भूराजनीतिक क्षेत्रमा ठोस उपलब्धि हासिल गर्ने प्रयासका रूपमा पनि हेरिएको छ ।
पुटिनको दुईदिने बेइजिङ भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राजकीय चीन भ्रमणलगत्तै हुन लागेको हो । ट्रम्पको भ्रमणपछि ह्वाइट हाउसले कूटनीतिक तथा व्यापारिक सफलता हासिल गरेको दाबी गरेको थियो ।
Read full story at source (baahrakhari.com)