राजनीतिक सभा सम्मेलनका लागि अब भृकुटीमण्डपमा 'नो इन्ट्री' !
lokaantar.com
दशकौंदेखि काठमाडौंको मुटु भृकुटीमण्डप, नेपालका साना–ठूला राजनीतिक दलहरूको 'शक्ति प्रदर्शन' गर्ने मुख्य अखडा रहँदै आयो ।
तर अब, यो इतिहास बन्ने भएको छ । सर्वोच्च अदालतले ऐतिहासिक र साहसिक फैसला गर्दै भृकुटीमण्डप र प्रदर्शनी मार्गलाई सधैँका लागि 'राजनीतिक दलमुक्त' घोषणा गरिदिएको छ !
Read full story at source (lokaantar.com)