अध्यक्षविरुद्ध भ्रम छर्न एल्गोरिदम र एआई प्रयोग भयो: महेश बस्नेत
nagariknews.nagariknetwork.com · Fri Jun 12 13:26:39 GMT 2026

नेकपा (एमाले) का केन्द्रीय सचिव महेश बस्नेतले सामाजिक सञ्जालको एल्गोरिदम, विदेशी शक्तिको प्रभाव तथा राज्य संयन्त्रको दुरुपयोगमार्फत एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भ्रम सिर्जना गरिएको बताएका छन् ।
शुक्रबार नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै बस्नेतले साम्राज्यवादी शक्तिहरूको सहयोगमा युवा पुस्ता, गरिब, शोषित, सुकुम्बासी समुदाय, विदेशमा रहेका नेपाली तथा तीव्र सहरीकरण भएका क्षेत्रमा एमालेविरुद्ध व्यापक भ्रम फैलाइएको दाबी गरे ।
Read full story at source (nagariknews.nagariknetwork.com)