डाउन भयो फेसबुक
setopati.com · Fri Jun 12 13:56:00 GMT 2026

विश्वकै सबभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुक (मेटा) मा शुक्रबार साँझ प्राविधिक समस्या देखिएको छ।
काठमाडौं उपत्यकासहित नेपालभरका प्रयोगकर्ताहरूले फेसबुक लगइन गर्न, तस्बिर तथा भिडियो लोड गर्न र म्यासेज पठाउन समस्या भइरहेको गुनासो गरेका छन्।
Read full story at source (setopati.com)