कराते टोली जापान प्रस्थान
neplays.com · Fri Sep 04 13:12:00 GMT 2026
काठमाडौं । कराते टोलीले जापानमा हुने २० औं एसियाली खेलकुदको थप तयारी जापानमै गर्ने भएको छ ।
जापानको टोकियोस्थित विश्व सितोरियो करातेको मेन डोजोमा टोली सेप्टेम्बर ६ देखि १६ तारिखसम्म प्रशिक्षणरत रहने छ ।
Read full story at source (neplays.com)