मंगलवारदेखि मौसम सुध्रिने
thahakhabar.com

काठमाडौँ : बागमती प्रदेश र कोशी प्रदेशको केही पहाडी भूभागमा आज हलुका वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार सोमवार विशेष गरी बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, बाँकी पहाडी भूभागको थोरै स्थान तथा तराईका एक दुई स्थानमा हलुका वर्षाको सम्भावना रहेको छ।
Read full story at source (thahakhabar.com)