भारत, मध्यपूर्व र अफ्रिका क्षेत्रमा उत्कृष्ट सेवा प्रदर्शन गर्दै लक्ष्मी हुन्डाईलाई प्रतिष्ठित आईएमईए अवार्ड
baahrakhari.com · Fri Jun 12 14:23:08 GMT 2026

काठमाडौं । नेपालको लागि हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई मोटर कम्पनीबाट प्रतिष्ठित ‘आईएमईए’ (इन्डिया, मिडल इस्ट एन्ड अफ्रिका) सर्भिस पर्फर्मेन्स अवार्ड प्राप्त गरेको छ । उत्कृष्ट बिक्रीपछिको सेवा, प्रभावकारी मर्मत–सम्भार प्रणाली तथा उच्च ग्राहक सन्तुष्टिका आधारमा प्रदान गरिएको हो ।
उक्त सम्मानले लक्ष्मी हुन्डाईलाई भारत, मध्यपूर्व र अफ्रिका क्षेत्रका उत्कृष्ट सेवा प्रदायकहरूमध्ये एकका रूपमा स्थापित गरेको कम्पनीको दाबी छ ।
Read full story at source (baahrakhari.com)