अर्जेन्टिना र केप भर्डे २-२ को बराबरीमा
himalpress.com · Sat Jul 04 00:28:39 GMT 2026
काठमाडौँ – फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा केप भर्डेले अर्जेन्टिनाविरुद्ध दोस्रोपटक बराबरी गोल फर्काएको छ।
मियामी स्टेडियममा जारी खेलको अतिरिक्त समयमा केप भर्डेले बराबरी गोल फर्काएको हो ।
Read full story at source (himalpress.com)