भोजिन्हाको अर्जेन्टिनाविरुद्ध ७ खतरनाक सेभ !
nepalpress.com · Sat Jul 04 00:33:32 GMT 2026
अमेरिका । अर्जेन्टिना विरुद्धको खेलमा केप भर्डका गोलकिपर भोजिन्हाले ७ वटा खतरनाक सेभ गरेका छन् । भोजिन्हाको उत्कृष्ट सेभपछि अहिले खेल अतिरिक्त समयमा धकेलिएको छ ।
उनले खेलको १८औँ मिनेटमा मेसीले प्रहार गरेको खतरनाक फ्रिकिक र ७३औँ मिनेटमा मेसीले पोष्टको माथिल्लो कर्नरमा हानेको घातक प्रहारलाई उनले उत्कृष्ट सेभ गरेका थिए ।
Read full story at source (nepalpress.com)