भदौ २२ र २३ गते पनि कर्णाली प्रदेश अस्पताल खुल्ने
nagariknews.nagariknetwork.com · Fri Sep 04 14:00:07 GMT 2026

सार्वजनिक बिदाका दिन पनि कर्णाली प्रदेश अस्पतालले स्वास्थ्य सेवा निरन्तर दिने भएको छ।
संघीय सरकारले भदौ २२ गते भोटेकोशी बाढीपीडितको शोक दिवस र २३ गते जेनजी आन्दोलनका शहीदको सम्झनामा सार्वजनिक बिदा घोषणा गरे पनि अस्पताल प्रशासनले ती दुवै दिन सेवा सञ्चालन गर्ने जनाएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)