उपत्यकामा थपिए ३९२४ कोरोना संक्रमित
nepalnews.com · Wed May 12 04:58:00 GMT 2021
काठमाडौं उपत्यकामा आज ३ हजार ९२४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन हजार २५०, भक्तपुरमा २२६ र ललितपुरमा ४४८ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसरा देशभरी ९ हजार ३०५ जना कोभिड–१९ संक्रमित थपिएका छन् ।
Read full story at source (nepalnews.com)