बीमाका अनुसन्धान तथा तथ्याङ्क सम्बन्धी छलफल सम्पन्न
arthasansar.com

नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आज बीमा सम्बन्धी अनुसन्धान तथा तथ्याङ्क सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बीमकहरूबाट प्राप्त हुने दैनिक, मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक तथ्याङ्कहरूमा एकरूपता तथा गुणस्तर सुनिश्चित गर्ने, आइआरएमआइएसमा डाटा रिपोर्टिङमा गरिएका परिवर्तनका बारेमा जानकारी दिने र डाटा रिपोर्टिङमा देखिएका समस्याहरूका सम्बन्धमा छलफल गरी समाधानका उपायहरू पहिल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
Read full story at source (arthasansar.com)