एमालेसँग सहकार्य हुने प्रचण्डको घोषणा !
barnanmedia.com · Fri Jun 26 11:55:08 GMT 2026

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल पार्टी एकता नभए पनि संसद्, सडक र आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति हुन लागेको बताएका छन्।
विराटनगरमा आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकता प्रक्रिया छिट्टै अघि बढ्ने र एमालेसँग कार्यगत सहकार्य विस्तार हुने बताए।
Read full story at source (barnanmedia.com)