म्यानपावरबाटै सीपयुक्त श्रमिकलाई दक्षिण कोरिया पठाउने बाटो खुला
nepalnews.com · Sat Jul 04 01:23:07 GMT 2026

काठमाडौँ । म्यानपावरबाट नै दक्षिण कोरियाको श्रम बजारमा ई–७ भिसामा रोजगारीको अवसर पर्खिरहेका नेपाली श्रमिकका लागि युवा, श्रम तथा रोजगार मन्त्रालयले महत्त्वपूर्ण निर्णय गरेको छ।
मन्त्रालयले सीपयुक्त श्रमिकलाई दक्षिण कोरिया पठाउने प्रक्रिया विधिसम्मत ढङ्गले अगाडि बढाउन परराष्ट्र मन्त्रालयलाई औपचारिक पत्राचार गरेको हो।
Read full story at source (nepalnews.com)