राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
nagariknews.nagariknetwork.com · Sat Jul 04 01:18:47 GMT 2026

राष्ट्रिय वाणिज्य बैंकले अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ।
बैंकले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अनुसार प्रभावकारी ग्राहक सेवालाई मध्यनजर गर्दै अनलाइन कर्जा आवेदन सेवा सुरुआत गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)