चीनसँगको व्यापार असन्तुलन सम्बोधनका लागि ‘संवादले नतिजा दिनुपर्छ’ : इयू
kendrabindu.com · Sat Jul 04 01:26:54 GMT 2026

काठमाडौं । युरोपेली समूहले चीनसँगको व्यापार असन्तुलन सम्बोधन गर्न आवश्यक कदम चाल्ने विचार गरिरहेको र चीनसँगको इयूको आगामी व्यापार वार्ताले नतिजा दिनुपर्ने युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले शुक्रबार उल्लेख गरेकी छिन् । युरोपेली समूहले चीनसँगको व्यापार असन्तुलन सम्बोधन गर्न आवश्यक कदम चाल्ने विचार गरिरहेको उनले बताइन् ।
यो साता युरोपेली र चिनियाँ उच्च व्यापार अधिकारीहरूबीच भएको वार्तापछि यो टिप्पणी आएको हो । त्यसैगरी इयूका व्यापार आयुक्त मारोस सेफकोभिकले अक्टोबरसम्म बेइजिङसँगको छलफलबाट ‘ठोस नतिजा’ चाहेको बताइन् ।
Read full story at source (kendrabindu.com)