बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्री शाहको आश्वासन : चाँडै सुरक्षित र सहज बसोबासको व्यवस्था गर्छौं
nagariknews.nagariknetwork.com · Fri Sep 04 14:38:26 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीबाट प्रभावित बालबालिकाको तत्कालीन बसोबासलाई सहज बनाउँदै उनीहरूको सुरक्षित भविष्य सुनिश्चित गर्न सरकार गम्भीर रूपमा लागिरहेको बताएका छन्।
शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत बाढी प्रभावित बालबालिकालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हाल होल्डिङ सेन्टरमा बसिरहेका बालबालिकाको अवस्था सहज नभएको आफूहरूलाई जानकारी रहेको बताएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)