काठमाडौं महानगरको ‘सिप मेला २०८२’ सुरु
khabarhub.com · Wed May 21 17:26:42 GMT 2025

काठमाडौं – काठमाडौं महानगरपालिकाले आजदेखि ‘सिप मेला २०८२’ का कार्यक्रम सुरु गरेको छ । टुँडिखेलमा सुरु भएको मेलाको प्रारम्भमा रोजगार र स्वरोजगार बन्ने अवसरसँग सम्बन्धित विषयमा अभिमुखीकरण आयोजना गरिएको थियो ।
Read full story at source (khabarhub.com)