तिनाउमा बन्ने सिग्नेचर ब्रिज निर्माणको ठेक्का सम्झौता
lokaantar.com

बुटवलको तिनाउ नदीमा बन्ने सिग्नेचर ब्रिज निर्माण कार्यका लागि ठेक्का सम्झौता भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत तिनाउ नदीमा नयाँ सिग्नेचर पुल र पहुँचमार्ग निर्माणका लागि १ अर्ब ७० करोड २१ हजारमा चीनको एम/एस आन्हुई सिन्जियान होल्डिङ ग्रुप कम्पनी लिमिटेडले ठेक्का पाएको हो ।
३ वर्षभित्र सम्पन्न गर्ने गरी बिहीबार ठेक्का सम्झौता भएको परियोजनाका निर्देशक इन्जिनियर अर्जुनप्रसाद अर्यालले जानकारी दिए ।
Read full story at source (lokaantar.com)