बालबालिकालाई प्रधानमन्त्रीको आग्रह- आजैदेखि विपद्सँग लड्न, बच्न र अरूलाई बचाउन सिकौं
nepallive.com · Fri Sep 04 15:00:30 GMT 2026

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकाहरूलाई आजैदेखि विपद्सँग लड्न, बच्न र अरूलाई बचाउन सिक्न आग्रह गरेका छन् ।
कृष्ण जन्माष्टमीका अवसरमा फेसबुक पोस्टमार्फत जलवायु परिवर्तनको ठूलो असर हिमालय क्षेत्रमा परिसकेको र नेपालमाथि हालै आइपरेको विपद्को वज्रपातबारे सारा संसारले थाहा पाइसकेको बताएका छन् ।
Read full story at source (nepallive.com)