नेताको चाकडी नगर्न माधव नेपालको चेतावनी
ratopati.com · Mon Aug 03 12:30:28 GMT 2026

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सहसंयोजक माधव कुमार नेपालले कम्युनिस्ट पार्टी नीति र विचार प्रधान भएकाले नेताहरूको चकडी नगर्न चेतावनी दिएका छन् ।
२४औँ बोत्ले स्मृति दिवसको अवसरमा सोमबार काठमाडौँमा भएको कार्यक्रममा सम्बोधन गर्दै नेपालले उक्त चेतावनी दिएका हुन् ।
Read full story at source (ratopati.com)